उज्यालाका बीउ

यस पुस्तकमा डा सरोज धितालले औंशीको रात चिर्न खोज्ने जूनकीरिहरूमाथिको भरोसा पोखेका छन् ।

कल्याणकारी राज्यव्यवस्थाका पक्षपाती डा धितालले आफैं संलग्न चिकित्साक्षेत्र तथा राजनैतिक र समाजिक विकृतिहरूमाथि विरक्ति व्यक्त त गरेका त छन् नै । तर मूख्य विषयवस्तु चाहिं यी अप्ठ्याराहरू सामना गर्दै देशलाई समतामुलकदिशातर्फ धकेल्न उद्दत युवापिढीहरूको उदाहरण पेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *