शीर्षकमा भनिएझैं माओवादी द्वन्द्वकालमा दिल्ली र नेपालका तीन शक्तिहरू (माओवादी, प्रजातान्त्रिक शक्तिहरू, र राजदरवार) बीचको चालखेल र रिमझिम ।
विदेशीहरू, विशेष गरी भारत, कुन हदसम्म नेपालको मामिलामा कहाँसम्म हस्तक्षेपकारी भूमिकामा उत्रिंदा रहेछन्, ओठ टोकाउन बाध्य पार्नेछ ।
नेपालको भू-राजनैतिक अवस्था र हाम्रा विगत, वर्तमान, र सम्भावित भविष्य बुझ्नको लागि सान्दर्भिक पुस्तक ।



